प्रि ओपन सेसनमा नेप्से परिसूचक ८.०२ अंकले बढ्यो !
मंगलबार प्रि ओपन सेसनमा नेप्से परिसूचक ८.०२ विन्दुले बढेको छ।
सोमबार २९.८७ अंकले बढेर २,७२७.९१ मा बन्द भएको नेप्से आज प्रिओपन पछि २,७३५.९४ मा खुलेको हो। कुल २३,९५३ कित्ता सेयरको खरिदबिक्री करिब १ करोड ५० लाख ६६ हजार बराबरको कारोबार भएको छ।
यस सेसनमा कारोबारमा आएका ८३ कम्पनीमध्ये ४२ को मूल्य बढ्यो भने ३३ कम्पनीको मूल्य घटेको छ । बाँकी ७ कम्पनीको मूल्यमा भने परिवर्तन छैन।
Comments