सेबोनद्वारा पियोर इनर्जीलाई आईपीओ निष्कासनको अनुमति
नेपाल धितापत्र बोर्ड(सेबोन)ले पियोर इनर्जी लिमिटेडलाई आईपीओ निष्कासनको अनुमति दिएको छ । बोर्डले कम्पनीलाई फागुन २ गते अनुमति दिएको हो ।
बोर्डबाट अनुमति पाएसँगै अब कम्पनीले रु.१०० अंकित दरका १६ लाख कित्ता आईपीओ निष्कासन गर्नेछ । कम्पनीले यो सेयर स्थानिय र आम सर्वसाधारणका लागि जारी गर्नेछ ।
Comments