स्ट्याण्डर्ड चार्टर्ड बैंकमा रोजगारीको सुनौलो अवसर
स्ट्याण्डर्ड चार्टर्ड बैंकले विभिन्न पदका लागि कर्मचारी माग गरेको छ । बैंकले धरानका लागि कार्यालय सहायक, पोखरा र धनगढीका लागि ‘टेलर’ पदमा कर्मचारी माग गरेको हो।
इच्छुक आवेदकले कम्तीमा स्नातक तह उत्तीर्ण गरेको हुनुपर्नेछ। आवेदक प्रशासन, मार्केटिङ सम्बन्धी राम्रो ज्ञान भएको र टिम वर्क गर्न सक्ने हुनु पर्नेछ। इच्छुक तथा योग्यता पुगेकाले फागुन ८ गतेसम्म आवेदन दिनुपर्नेछ ।
Comments