नेप्से इन्ट्राडे अपडेट: ०.५८ अंकको गिरावट!

आइतबारको इन्ट्राडेमा नेप्से परिसूचक ०.५८ अंकले घटेको छ।

दुई घण्टामा नेप्से ०.५८ अङ्कले घटेर २,५८८.०३ मा आएको हो। ३१२ कम्पनीको ५,७७७,७७९ कित्ता सेयरको कारोबार भएको छ। यस अवधीसम्म लगभग २ अर्ब ९३ करोड ५५ लाख बराबरको कारोबार भएको छ।

यसदिन दिन टप गेनरमा एनएमबी डिभेन्चर १०.७५%- २०८९/९०  रहेकाे छ जसको सेयर मूल्यमा ७.३५% वृद्धि भएको छ भने टप लुजरमा सुपर मादी हाइड्रोपावर लिमिटेड रहेकाे छ जसको सेयर मूल्य १०% ले घटेको छ।

 

 

 

 

Comments

Back to top