सिन्धुपाल्चोक केन्द्रविन्दु भएर ४ दशमलव ८ म्याग्निच्युडको भूकम्प
सिन्धुपाल्चोकको माझिटार केन्द्रविन्दु भएर भूकम्प गएको छ । दिउँसो १ बजेर २ मिनेटमा ४ दशमलव ८ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।
काठमाण्डौ उपत्यकासहित वरपर भूकम्पको धक्का महसूस भएको थियो ।
Comments