नेप्से इन्ट्राडे अपडेट: ३.५१ अंकको वृद्धि!

बुधबारको इन्ट्राडेमा नेप्से परिसूचक ३.५१ अंकले बढेको छ।

दुई घण्टामा नेप्से ३.५१ अङ्कले बढेर २,६३७.३८ मा आएको हो। २९५ कम्पनीको ३,१३९,३०२ कित्ता सेयरको कारोबार भएको छ। यस अवधीसम्म लगभग १ अर्ब ७३ करोड ६३ लाख बराबरको कारोबार भएको छ।

यसदिन दिन टप गेनरमा सर्पोट माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेड रहेकाे छ जसको सेयर मूल्यमा १०% वृद्धि भएको छ भने टप लुजरमा कुथेली बुखरी स्मल हाइड्रोपावर लिमिटेड रहेको छ जसको सेयर मूल्य १०% ले घटेको छ।

 

Comments

Back to top