प्रि ओपन सेसनमा नेप्से परिसूचक १९.७२ अंकले बढ्यो !

बुधबार प्रि ओपन सेसनमा नेप्से परिसूचक १९.७२ विन्दुले बढेको  छ।

मंगलबार १७.८० अंकले बढेर २,७७५.८५ मा बन्द भएको नेप्से आज प्रिओपन पछि २,७९५.५७ मा खुलेको हो। कुल २१,५९१ कित्ता सेयरको खरिदबिक्री करिब १ करोड १४ हजार बराबरको कारोबार भएको छ।

यस सेसनमा कारोबारमा आएका ९८ कम्पनीमध्ये ७० को मूल्य बढ्यो भने २२ कम्पनीको मूल्य घटेको छ । बाँकी ५ कम्पनीको मूल्यमा परिवर्तन छैन।

यस अवधीमा कुल २२८ पटक ट्रान्ज्याक्सन भएको छ।

Comments

Back to top