नेप्से इन्ट्राडे अपडेट: ५.६२ अंकको गिरावट!
मंगलबारको इन्ट्राडेमा नेप्से परिसूचक ५.६२ अंकले घटेको छ।
दुई घण्टामा नेप्से ५.६२ अङ्कले घटेर २,७५२.४१ मा आएको हो। २९१ कम्पनीको ८,७०४,२३४ कित्ता सेयरको कारोबार भएको छ। यस अवधीसम्म लगभग ४ अर्ब २१ करोड १ लाख बराबरको कारोबार भएको छ।
यसदिन दिन टप ३ कम्पनी रहेका छन् जसको सेयर मूल्यमा १०% वृद्धि भएको छ भने टप लुजरमा सर्पोट माइक्रो फाइनान्स वित्तीय संस्था लिमिटेड रहेको छ जसको सेयर मूल्य ९.७८% ले घटेको छ।
Comments