नेप्से इन्ट्राडे अपडेट: २.७५ अंकको गिरावट!

बिहिबारको इन्ट्राडेमा नेप्से परिसूचक २.७५ अंकले घटेको छ।

दुई घण्टामा नेप्से २.७५ अङ्कले घटेर २,७५३.६१ मा आएको हो। २८६ कम्पनीको ७,२५८,२२१ कित्ता सेयरको कारोबार भएको छ। यस अवधीसम्म लगभग ४ अर्ब ४ करोड ३२ लाख बराबरको कारोबार भएको छ।

यसदिन दिन टप गेनरमा बिशाल बजार कम्पनी लिमिटेड र वीन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेड रहेका छन् जसको सेयर मूल्यमा १०% वृद्धि भएको छ भने टप लुजरमा मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेड रहेको छ जसको सेयर मूल्य १०% ले घटेको छ।

 

Comments

Back to top