नेप्से इन्ट्राडे अपडेट: ९.५७ अंकको गिरावट!
बुधबारको इन्ट्राडेमा नेप्से परिसूचक ९.५७ अंकले घटेको छ।
दुई घण्टामा नेप्से ९.५७ अङ्कले घटेर २,७३९.३८ मा आएको हो। २९५ कम्पनीको ५,९७९,४३७ कित्ता सेयरको कारोबार भएको छ। यस अवधीसम्म लगभग ३ अर्ब १६ करोड ६६ लाख बराबरको कारोबार भएको छ।
यसदिन दिन टप गेनरमा कुमरी सबल योजना रहेकाे छ जसको सेयर मूल्यमा ९.७९% वृद्धि भएको छ भने टप लुजरमा कुथेली बुखरी स्मल हाइड्रोपावर कम्पनी लिमिटेड रहेको छ जसको सेयर मूल्य १०% ले घटेको छ।
Comments