नेप्से इन्ट्राडे अपडेट: ४.४३ अंकको वृद्धि!

मंगलबारको इन्ट्राडेमा नेप्से परिसूचक ४.४३ अंकले बढेको छ।

दुई घण्टामा नेप्से ४.४३ अङ्कले बढेर २,७६४.६४ मा आएको हो। ३०० कम्पनीको ७,४३३,५७४ कित्ता सेयरको कारोबार भएको छ। यस अवधीसम्म लगभग ३ अर्ब ६० करोड ७ लाख बराबरको कारोबार भएको छ।

यसदिन दिन टप गेनरमा गुँरास लघुवित्त वित्तीय संस्था लिमिटेड रहेका छन् जसको सेयर मूल्यमा १०% वृद्धि भएको छ भने टप लुजरमा कुथेली बुखरी स्मल हाइड्रोपावर कम्पनी लिमिटेड रहेको छ जसको सेयर मूल्य ७.८१% ले घटेको छ।

 

 

Comments

Back to top