प्रि ओपन सेसनमा नेप्से परिसूचक ५.४८ अंकले बढ्यो !

मंगलबार प्रि ओपन सेसनमा नेप्से परिसूचक ५.४८ विन्दुले बढेको  छ।

सोमबार २२.१४ अंकले बढेर २,७६०.२१ मा बन्द भएको नेप्से आज प्रिओपन पछि २,७६५.६९ मा खुलेको हो। कुल ६,१६६ कित्ता सेयरको खरिदबिक्री करिब ४८ लाख ५६ हजार बराबरको कारोबार भएको छ।

यस सेसनमा कारोबारमा आएका ६० कम्पनीमध्ये २८ को मूल्य बढ्यो भने २५ कम्पनीको मूल्य घटेको छ । बाँकी ७ कम्पनीको मूल्यमा परिवर्तन छैन।

यस अवधीमा कुल ११० पटक ट्रान्ज्याक्सन भएको छ।

Comments

Back to top