राष्ट्रिय बीमा कम्पनीको प्रमुख कार्यकारी अधिकृत पदका लागि दरखास्त आह्वान

राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेडले रिक्त रहेको प्रमुख कार्यकारी अधिकृत (सीईओ) माग गरेको छ । कम्पनीले आज असोज १६ गते एक सूचना जारी गर्दै सीइओ माग गरेको हो ।

उक्त पदका लागि न्यूनतम शैक्षिक योग्यता र अनुभव हासिल गरेका ईच्छुक योग्य नेपाली नागरिकबाट दरखास्त आह्वान गरेको हो । उक्त पदमा सूचना प्रकाशति भएको मितिले २१ दिनभित्र कार्यालय समयमा कम्पनीको कार्यालय रामशाह पथ, काठमाडौँमा दरखास्त दिनुपर्नेछ ।

विज्ञापन यसप्रकार रहेको छ :

 

Comments

Back to top