नेप्से इन्ट्राडे अपडेट: ६९.८१ अंकको वृद्धि!

मंगलबारको इन्ट्राडेमा नेप्से परिसूचक ६९.८१ अंकले बढेको छ।

दुई घण्टामा नेप्से ६९.८१ अङ्कले बढेर २,५७८.६७ मा आएको हो। २८९ कम्पनीको ८,१०५,३८६ कित्ता सेयरको कारोबार भएको छ। यस अवधीसम्म लगभग ३ अर्ब ६० करोड ७७ लाख बराबरको कारोबार भएको छ।

यसदिन दिन टप गेनरमा बोट्लर्स नेपाल (तराइ) लिमिटेड  र नेपाल वेयरहाउजिङ कम्पनी लिमिटेड रहेकाे छ जसको सेयर मूल्यमा १०% वृद्धि भएको छ भने टप लुजरमा विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेड रहेको छ जसको सेयर मूल्य ९.५७% ले घटेको छ।

 

Comments

Back to top