साना किसान विकास लघुवित्तमा रोजगारीको अवसर

साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले रोजगारीको अवसर खुलाएको छ । कम्पनीले सोमबार एक सूचना प्रकाशित गर्दै कार्यक्रम सहसंयोजक र फिल्ड निरीक्षक पदमा ५ जना कर्मचारी माग गरेको हो ।

कम्पनीले संस्थागत सुदृढीकरण कार्यक्रम अर्न्तगतका लागि करार सेवामा रोजागरीको अवसर खुलाएको जनाएको छ । इच्छुक नेपाली नागरिकहरुले तोकिएको तथा शर्त बमोजिम रही आवेदन दिन सक्ने संस्थाले जनाएको छ ।

Comments

Back to top