नेप्से इन्ट्राडे अपडेट: ४.२८ अंकको वृद्धि!
बिहिबारको इन्ट्राडेमा नेप्से परिसूचक ४.२८ अंकले बढेको छ।
दुई घण्टामा नेप्से ४.२८ अङ्कले बढेर २,५२३.८६ मा आएको हो। २९९ कम्पनीको ५,८३६,२४२ कित्ता सेयरको कारोबार भएको छ। यस अवधीसम्म लगभग १ अर्ब ८३ करोड ५७ लाख बराबरको कारोबार भएको छ।
यसदिन दिन टप गेनरमा सगरमाथा जलविद्युत कम्पनी लिमिटटेड रहेकाे छ जसको सेयर मूल्यमा ७.३५% वृद्धि भएको छ भने टप लुजरमा अपर साङ्गे हाइड्रोपावर लिमिटेड रहेको छ जसको सेयर मूल्य ९.८६% ले घटेको छ।
Comments