नेप्से इन्ट्राडे अपडेट: ३१.१५ अंकको गिरावट!

सोमबारको इन्ट्राडेमा नेप्से परिसूचक ३१.१५ अंकले घटेको छ।

दुई घण्टामा नेप्से ३१.१५ अङ्कले घटेर २,५५७.२० मा आएको हो। ३१० कम्पनीको ४,६०२,६६० कित्ता सेयरको कारोबार भएको छ। यस अवधीसम्म लगभग १ अर्ब ८५ करोड ८२ लाख बराबरको कारोबार भएको छ।

यसदिन दिन टप गेनरमा सिभिल बैँक डिभेन्चर २०८८ रहेकाे छ जसको सेयर मूल्यमा ५.८१% वृद्धि भएको छ भने टप लुजरमा इस्टर्न हाइड्रोपावर लिमिटेड रहेको छ जसको सेयर मूल्य १०% ले घटेको छ।

 

Comments

Back to top