गणपति लघुवित्तमा विभिन्न पदहरुमा रोजगारीको सुनौलो अवसर

गणपति लघुवित्त वित्तीय संस्था लिमिटेडले कर्मचारी माग गरेको छ । कम्पनीले शाखा प्रबन्धक ) र प्रशिक्षार्थी सहायकका लागि केहि संख्यामा कर्मचारी मागेको हो । जसका लागि एसईई उत्तिर्ण गरेको देखि स्नातक तह उत्तिर्ण गरेको साथै बैंक तथा वित्तीय संस्थामा अनुभव भएका हुनुपर्ने जनाइएको छ ।

ईच्छुक तथा योग्यता पुगेका व्यक्तिले असोज १७ गते भित्र आवेदन दिन दिनुपर्नेछ ।

विज्ञापन यसप्रकार रहेको छ :

Comments

Back to top