नेप्से इन्ट्राडे अपडेट: ४१.५७ अंकको वृद्धि!

मंगलबारको इन्ट्राडेमा नेप्से परिसूचक ४१.५७ अंकले बढेको छ।

दुई घण्टामा नेप्से ४१.५७ अङ्कले बढेर २,५२९.६६ मा आएको हो। २९८ कम्पनीको २१,०६४,१८४ कित्ता सेयरको कारोबार भएको छ। यस अवधीसम्म लगभग ७ अर्ब ६ करोड ९७ लाख बराबरको कारोबार भएको छ।

यसदिन दिन टप गेनरमा हाथ्वे इन्भेष्टमेन्ट नेपाल लिमिटेड र नेपाल वेयरहायजिङ्ग कम्पनी लिमिटेड रहेका छन् जसको सेयर मूल्यमा १०% वृद्धि भएको छ भने टप लुजरमा गणपति लघुवित्त वित्तीय संस्था लिमिटेड रहेकाे छ जसको सेयर मूल्य ५.५०% ले घटेको छ।

 

Comments

Back to top