नेप्से इन्ट्राडे अपडेट: ४९.६९ अंकको वृद्धि!

आइतबारको इन्ट्राडेमा नेप्से परिसूचक ४९.६९ अंकले बढेको छ।

दुई घण्टामा नेप्से ४९.६९ अङ्कले बढेर २,४३१.९० मा आएको हो। ३०१ कम्पनीको २०,७४५,२१३ कित्ता सेयरको कारोबार भएको छ। यस अवधीसम्म लगभग ७ अर्ब ९९ करोड ३१ लाख बराबरको कारोबार भएको छ।

यसदिन दिन टप गेनरमा नेपाल इन्भेष्मेन्ट मेघा बैँक लिमिटेड रहेकाे छ जसको सेयर मूल्यमा ८.४४% वृद्धि भएको छ भने टप लुजरमा सिक्लेस् हाइड्रोपावर लिमिटेड रहेकाे छ जसको सेयर मूल्य ७.९२% ले घटेको छ।

 

Comments

Back to top