नेप्से इन्ट्राडे अपडेट: ६७.२६ अंकको वृद्धि!

बिहिबारको इन्ट्राडेमा नेप्से परिसूचक ६७.२६ अंकले बढेको छ।

दुई घण्टामा नेप्से ६७.२६ अङ्कले बढेर २,४३१.९० मा आएको हो। २९९ कम्पनीको २३,७०८,८९२ कित्ता सेयरको कारोबार भएको छ। यस अवधीसम्म लगभग ९ अर्ब २९ करोड ३७ लाख बराबरको कारोबार भएको छ।

यसदिन दिन टप गेनरमा नेपाल फाइनान्स लिमिटेड, उपकार लघुवित्त वित्तीय संस्था लिमिटेड, थ्री स्टार हाइड्रोपवार लिमिटेड र अंखु खोला जलविद्युत कम्पनी लिमिटेड रहेका छन् जसको सेयर मूल्यमा १०% वृद्धि भएको छ भने टप लुजरमा एनबि ५० रहेकाे छ जसको सेयर मूल्य ३.७७% ले घटेको छ।

 

 

 

Comments

Back to top