एनआइएबी एस क्यापिटलले सिइओको लागि दर्खास्तको आव्हान

 एनआइएबी एस क्यापिटलले चिफ एक्जुकेटिभ अफिसरपदका लागि कर्मचारी माग गरेको छ । उक्त पदका लागि अर्थशास्त्र व्यवस्थापन, फाइनान्स, एकाउन्ट तथा कर्मसमा स्नाकोत्तर गरेको हुनुपर्नेछ । ईच्छुक तथा योग्यता पुगेकाले जेठ २१ गतेभित्र आवेदन दिनुपर्नेछ ।

विज्ञापन यसप्रकार रहेको छ :

Comments

Back to top