नेप्से इन्ट्राडे अपडेट: १७.३९ अंकको गिरावट!

सोमबारको इन्ट्राडेमा नेप्से परिसूचक १७.३९ अंकले घटेको छ।

दुई घण्टामा नेप्से १७.३९ अङ्कले घटेर १९५६.९८ मा आएको हो। २८९ कम्पनीको २,९८७,६३५ कित्ता सेयरको कारोबार भएको छ। यस अवधीसम्म लगभग १ अर्ब ३२ करोड ६ लाख बराबरको कारोबार भएको छ।

यसदिन टप गेनरमा सिटिजन लाइफ इन्स्योरेन्स कम्पनि लिमिटेड रहेकाे छ जसको सेयर मूल्यमा ५.६९% वृद्धि भएको छ भने टप लुजरमा पोखरा फाइनान्स लिमिटेड र दोल्टी पावर कम्पनी लिमिटेड रहेका छन् जसको सेयर मूल्य १०% ले घटेको छ।

 

 

 

Comments

Back to top