नेप्से इन्ट्राडे अपडेट: १३.०९ अंकको गिरावट!

आइतबारको इन्ट्राडेमा नेप्से परिसूचक १३.०९ अंकले घटेको छ।

दुई घण्टामा नेप्से १३.०९ अङ्कले घटेर १९८५.८७ मा आएको हो। २९६ कम्पनीको ४,४५७,९७९ कित्ता सेयरको कारोबार भएको छ। यस अवधीसम्म लगभग १ अर्ब ६७ करोड ४ लाख बराबरको कारोबार भएको छ।

यसदिन टप गेनरमा साधना घुवित्त वित्तीय संस्था लिमिटेड रहेकाे छ जसको सेयर मूल्यमा १०% वृद्धि भएको छ भने टप लुजरमा ग्लोबल आइएमइ ब्यलेस्ड फण्ड १ लिमिटेड रहेकाे छ जसको सेयर मूल्य ८.६३% ले घटेको छ।

 

Comments

Back to top