नेप्से इन्ट्राडे अपडेट: २१.६८ अंकको गिरावट!

आइतबारको इन्ट्राडेमा नेप्से परिसूचक २१.६८ अंकले घटेको छ।

दुई घण्टामा नेप्से २१.६८ अङ्कले घटेर १९५०.४० मा आएको हो। २९९ कम्पनीको २,४०८,३८१ कित्ता सेयरको कारोबार भएको छ। यस अवधीसम्म लगभग ९१ करोड २८ लाख बराबरको कारोबार भएको छ।

यसदिन टप गेनरमा एनआइसी एशिया ग्रोथ फण्ड २ रहेकाे छ जसको सेयर मूल्यमा ६.४७% वृद्धि भएको छ भने टप लुजरमा बोट्लर्स नेपाल (तराइ) लिमिटेड रहेको छ जसको सेयर मूल्य ९.९६% ले घटेको छ।

 

 

Comments

Back to top