ग्लोबल आइएमई बैंकले माग्यो कर्मचारी

ग्लोबल आइएमई बैंक लिमिटेडले कर्मचारी माग गरेको छ । बैंकले डिजिटल बैंकिङ इन्फरमेसन टेक्नोलोजीमा असिस्टेन्ट तथा अफिसर लेभलका लागि केही संख्यामा कर्मचारी माग गरेको छ । बैंकले जनरल बैंकिङमा अफिसर लेभलका लागि कर्मचारी माग गरेको छ । ईच्छुक तथा योग्यता पुगेका व्यक्तिले आवश्यक कागजातसहित फागुन २२ गतेभित्र आवेदन दिन सक्नेछन् ।

Comments

Back to top