एशियन लाइफ इन्स्योरेन्समा रोजगारीको अवसर

एशियन लाइफ इन्स्योरेन्स कम्पनीले विभिन्न दुई पदका लागि कर्मचारी माग गरेको छ । कम्पनीले एकाउन्ट एण्ड फाइनान्स डिपार्टमेन्टमा ट्रेनी असिस्टेन्टका लागि ८ जना र आइटी डिपार्टमेन्टमा ट्रेनी असिस्टेन्टका लागि २ जना गरी कूल १० जना कर्मचारी माग गरेको हो । कम्पनीले आफ्नो कर्पोरेट अफिसका लागि कर्मचारी मगा गरेको हो ।ईच्छुक तथा योग्यता पुगेकाले फागुन २१ गतेभित्र आवेदन दिनुपर्नेछ ।

 

 

 

Comments

Back to top