रोजगारी खोज्नेको लागि कर्मचारी सञ्चय कोषमा सुनौलो अवसर

 कर्मचारी सञ्चय कोषले ३० जना कर्मचारी माग गरेको छ । कोषले विभिन्न पदहरुमा खुला प्रतिस्पर्धा बाट स्थायीरुपमा पूर्ति गर्ने भएकाले फागुन ११ गतेबाट दरखास्त आब्हान गरेको हो । कोषले वरिष्ठ प्रबन्धक, प्रबन्धक, उप प्रबन्धक, सहायक प्रबन्धक, सहायक प्रबन्धक कानून र प्रमुख सहायकका लागि कर्मचारी दरखास्त आब्हान गरेको हो । ईच्छुक तथा योग्यता पुगेकाले सूचना प्रकाशित भएको मितिले २१ दिनभित्र आवेदन दिनुपर्नेछ ।

Comments

Back to top