लक्ष्मी लघुवित्तले माग्यो कर्मचारी

लक्ष्मी लघुवित्त वित्तीय संस्थाले कर्मचारी माग गरेको छ । लघुवित्तले कनिष्ठ सहायक पदका लागि केही संख्यामा कर्मचारी माग गरेको जनाएको छ । उक्त पदका लागि न्युनतम प्रवीणता प्रमाणपत्र तह उत्तीर्ण गरेको हुनुपर्नेछ । लघुवित्त वित्तीय संस्थामा फिल्ड स्तरमा २ वर्ष काम गरेको अनुभव हुनुपर्ने कम्पनीको भनाई छ । ईच्छुक तथा योग्यता पुगेकाले फागुन २७ गतेभित्र आवेदन दिनुपर्नेछ ।

Comments

Back to top