अष्ट्रेलियाको आर्थिक वृद्धि घट्यो

अष्ट्रेलियाको आर्थिक वृद्धि तेस्रो त्रैमासिकमा ०.२ प्रतिशतमा घटेको छ । अष्ट्रेलियाको आर्थिक वृद्धि सन् २०२३ को तेस्रो त्रैमासिकमा शून्य दशमलव २ प्रतिशतमा झरेको हो ।

सेप्टेम्बरको अन्त्यसम्मको १२ महिनामा अष्ट्रेलियाको जीडीपी २.१ प्रतिशतले बढेको तथ्याङ्कले देखाएको छ । अष्ट्रेलियाको केन्द्रीय बैंक, रिजर्भ बैंक अफ अष्ट्रेलियाले मङ्गलबार २०२३ को अन्तिम बैठकमा ब्याजदर ४।३५ प्रतिशतमा राख्ने निर्णय गरेको थियो । 

Comments

Back to top