नेप्से इन्ट्राडे अपडेट: १६.७० अंकको गिरावट!

आइतबारको इन्ट्राडेमा नेप्से परिसूचक १६.७० अंकले घटेको छ।

दुई घण्टामा नेप्से १६.७० अङ्कले घटेर १८४१.८२ मा आएको हो। २७४ कम्पनीको १,४२०,७३७ कित्ता सेयरको कारोबार भएको छ। यस अवधीसम्म लगभग ३७ करोड ८ लाख बराबरको कारोबार भएको छ।

 

अहिलेको टप गेनरमा स्वेत गंगा हाइड्रोपावर एन्ड कन्सट्रकसन लिमिटेड रहेको छ जसको सेयर मूल्यमा ६.९२% वृद्धि भएको छ भने टप लुजरमा माउन्टेन इनर्जी नेपाल लिमिटेड र यूनाइटेड आइडीआइ मार्दी आरबी लिमिटेड रहेको छ जसको सेयर मूल्य ९.९९% ले घटेको छ।

 

Comments

Back to top