प्रिओपन सेसनमा झिनो अंकले घट्यो नेप्से !

आइतबार प्रिओपन सेसनमा नेप्से ०.०६ अंकले घटेको छ l

बिहिबार १८.०६ अंकले घटेर १८५८.५३ मा बन्द भएको नेप्से आज प्रिओपनपछि १८५८.४७ मा खुलेको हो। कुल ५१२ कित्ता सेयरको खरिदबिक्री करिब २ लाख ६५ हजारमा कारोबार भएको छ। 

यस सेसनमा कारोबारमा आएका १८ कम्पनीमध्ये ९ को मूल्य बढ्यो भने ९ को मूल्य घट्यो।

यस अवधीमा कुल २५ पटक ट्रान्ज्याक्सन भएको छ।

Comments

Back to top