के तपाईलाई यी कुरा थाहा छ ?

१-तपाईको बुढी औँला, तपाईको नाक जत्तिको लामो छ ।

२- Koala जनावरको औंठा छाप मान्छेको जस्तै हुन्छ। फरक ठम्याउन सकिदैंन ।

३-साउदी अरबका महिलाले कफि नदिएकै कारण पनि पनि आफ्नो श्रीमानसँग डिर्भोस गर्न सक्छन् ।

४-पुतलीले आफ्नो पाइतलाले खानाको स्वाद लिन्छन् ।

५- अन्तरिक्षमा मान्छे आफ्नो ओर्जिनल हाइट भन्दा २ इन्च अग्लो हुन्छ ।

६-चीनमा बच्चा जन्मने वित्तिकै १ वर्षको मानिन्छ ।

७-एउटा जवान मान्छेको शरीरमा १ देखि ४ केजी सम्मको ब्याक्टेरिया हुन्छन् ।

८-Starfish को एउटा पखेटाले मात्रै पनि फेरि पूणरुप लिन सक्छ ।

९-संसारमा भएको पूरै कमिलाको वजन संसारकै पूरै मान्छेको वजन भन्दा धेरै हुन्छ ।

१०- हवाई जहाजको खाना यसकारण मिठो लाग्दैन किनकि आकाशमा उड्दा खानाको स्वाद २० देखि ५० प्रतिशत घटेको हुन्छ ।

Comments

Back to top