मल्टीपर्पस फाइनान्समा आईटी सुपरभाइजरको लागि अवसर

मल्टीपर्पस फाइनान्स लिमिटेडले आईटी सुपरभाइजर पदका लागि आवेदन खुलाएको छ ।

टेक्नोलोजी विषयबाट तथा कम्प्युटर इन्जिनियरिङ्ग विषयबाट ब्याचलर डिग्री हासिल गरेकाले आवेदन दिन सक्नेछन् । अन्य आवश्यक योग्यता पनि सूचनामा उल्लेख छ ।

आवेदन दिन योग्य तथा इच्छुक व्यक्तिले आवश्यक कागजातका साथ अक्टुबर ७ सम्म आवेदन दिन सक्ने कम्पनीले जनाएको छ।

 

Comments

Back to top