नेप्से इन्ट्राडे अपडेट: २.३० अंकको वृद्धि!

सोमबारको इन्ट्राडेमा नेप्से परिसूचक २.३० अंकले बढेको छ।

१ बजेसम्म नेप्से २.३० अङ्कले बढेर १९६७.२१ मा आएको हो। २४६ कम्पनीको १,१९९,८८८ कित्ता सेयरको कारोबार भएको छ। यस अवधीसम्म लगभग ३९ करोड ३ लाख बराबरको कारोबार भएको छ।

अहिलेको टप गेनरमा उपकार लघुवित्त वितिय संस्था लिमिटेड रहेको छ भने टप लुजरमा शुभम पावर लिमिटेड रहेको छ।

Comments

Back to top