नेपाल एसबिआई बैंकमा अफिसर तथा सहायक पदका लागि आवेदन खुला
नेपाल एसबिआई बैंक लिमिटेडले अफिसर तथा सहायक पदमा आवेदन खुलाएको हो ।
बैंकको अफिसर पदमा आवेदन दिनका लागि कम्तिमा २१ वर्ष पुरा भई ४० ननाघेको र सहायक पदमा आवेदन दिनका लागि १८ वर्ष पुरा भई ३५ ननाघेको हुनुपर्ने छ भने आईटी वा सो सम्बन्धि विषयबाट ब्याचलर डिग्री गरेको हुनुपर्ने बैंकले जनाएको छ ।
आवेदन दिन योग्य तथा इच्छुक व्यक्तिले आवश्यक कागजात तयार पारि असोज १४ गतेभित्र आवेदन पेश गर्न सक्नेछन् ।
Comments