विश्व बजारमा विद्युतिय गाडी निर्माता कम्पनीहरुको सेयरमा ८.५ प्रतिशतले वृद्धि

पछिल्लो समय विश्वभर इलेक्ट्रिकल गाडीको उत्पादन बढ्दै गएको छ।

अमेरिकी सरकारले सन् २०३२ सम्ममा पेट्रोल गाडीको तुलनामा इलेक्ट्रिकल गाडीको प्रयोगकर्ताको संख्या ६६ प्रतिशत हुने अनुमान गरेको छ। 

विश्व बजारमा ईभी निर्माता कम्पनीहरुको सेयरमा ८.५ प्रतिशतले बढ्न थालेको छ।

विद्युतिय गाडीहरु अब फास्ट चार्जिङ र कम लागतमा सञ्चालन हुनेछन्। विशेष गरी ब्याट्रीहरुमा ३० प्रतिशतले छिटो चार्जिङ हुने पनि बताइएको छ। अमेरिकाकै क्यालिफोर्निया स्टेटले भने सन् २०३५ पछि इलेक्ट्रिक कारमात्रै चल्ने जनाएको छ।

 

Comments

Back to top