शिक्षण अस्पताल महाराजगन्जमा स्टाफ नर्सको आवश्यकता
काठमाडौंको महाराजगञ्जमा रहेको त्रिभुवन विश्वविद्यालयको मेडिकल इन्स्टिच्युट (आईओएम) ले आफ्ना शिक्षण अस्पताल र केन्द्रहरूमा स्टाफ नर्सको अस्थायी पदका लागि योग्यता पुगेका नेपाली नागरिकलाई दरखास्त आह्वान गरेको छ ।
विज्ञापन यसप्रकार रहेको छ :
Comments