सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडमा रोजगारीको अवसर
सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले कर्मचारी माग गरेको छ । बैंकले प्रकाशित सूचना अनुसार बालुवाटार ब्रान्चको लागि सुपरभाइजर तथा जुनियर अफिसर पदका लागि कर्मचारी माग गरेको हो ।
उक्त पदमा आवेदन दिनको लागि उम्मेदवारले स्नातक तह उत्तिर्ण गरी वित्तीय क्षेत्र कम्तिमा पाँच वर्ष काम गरेको अनुभव हुनुपर्ने बैंकले जनाएको छ । ईच्छ्क तथा योग्यता पुगेकाले असोज २ गतेभित्र बैंकिङ समयभित्र आवेदन दिन सकिनेछ ।
Comments