रेमिट हाइड्रोमा जन सम्पर्क अधिकृत र सिभिल सब–इन्जिनियरको आवश्यकता

रेमिट हाइड्रो लिमिटेडमा  कर्मचारी आवश्यकता भएकाले खुला प्रतियोगिताबाट जन सम्पर्क अधिकृत सातौं तह र सिभिल सब–इन्जिनियर पाँचौ तहको लागि पदपूर्ति गर्नुपर्ने भएकाले ईच्छुक तथा योग्यता पुगेका व्यक्तिले भदौ २७ गतेसम्म आवेदन दिन सक्नेछन् ।

 

Comments

Back to top