सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेड रोजगारीको सुनौलो अवसर

सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडले भारी संख्यामा  कर्मचारी माग गरेको छ । कम्पनीले एक सूचना जारी गर्दै विभिन्न ६ वटा प्रदेशका लागि कर्मचारी माग गरेको हो ।

इच्छुक तथा योग्यता पुगेका ब्यक्तिले आवश्यक कागजात संकलन गरी सूचना प्रकाशित भएको मिति साउन १९ गतेले ७ दिन भित्र कम्पनीको इमेल मार्फत आवेदन दिन सक्नेछन् ।

विज्ञापन यस प्रकार 

Comments

Back to top