मदन भण्डारी मेमोरियल एकेडेमी नेपालमा प्रशिक्षकको आवश्यकता

उर्लाबारी, मोरङमा रहेको प्रतिष्ठित मदन भण्डारी मेमोरियल एकेडेमीले हाल आफ्नो पोलिटेक्निकल स्कुलका लागि अनुभवी प्रशिक्षक नियुक्त गर्नुपर्ने भएकाले  एकेडेमीले रिक्त रहेको पदका लागि   विज्ञापन प्रकाशन गरेको छ l  योग्य तथा इच्छुक  नेपाली नागरिकहरूबाट दर्खास्तको आह्वान गरिरहेको छ।

विज्ञापन यस प्रकार रहेको छ :

Comments

Back to top