एक्सेल डेभलपमेन्ट बैंकमा विभिन्न पदहरुमा कर्मचारीहरुको आवश्यकता

 एक्सेल डेभलपमेन्ट बैंक लिमिटेडले विभिन्न पदहरुमा ४ जिल्लाका विभिन्न शाखा कार्यालयका लागि कर्मचारी माग गरेको छ । बैंकले आज एक सूचना जारी गर्दै ब्रान्च म्यानेजरका लागि केही, रिलेशनसीप म्यानेजरका लागि केही र ट्रेनी असिस्टेन्ट पदका लागि केही संख्यामा कर्मचारी माग गरेको हो । ईच्छुक तथा योग्यता पुगेका उम्मेदवारले साउन ३१ गते भित्र आवेदन दिनुपर्नेछ ।

Comments

Back to top