गार्डियन माइक्रो लाइफ इन्स्योरेन्समा रोजगारीको अवसर

गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडले कर्मचारी माग गरेको छ । कम्पनील एक सूचना प्रकाशित गर्दै रिक्त्त रहेको पदहरु पदपूर्ति गर्नुपर्ने भएकाले कम्पनीले आफ्नो १९ शाखा कार्यालयका लागि कर्मचारी माग गरेको छ । जसका लागि शैक्षिक योग्यता न्यूनतम स्नातक गरि  मार्केटिङ सम्बन्धी ज्ञान भएको हुनुपर्ने छ । दुई पांग्रे  चालक अनुमति पत्र भएकालाई विशेष प्राथमिकता दिने कम्पनीले जनाएको छ ।

योग्यता पुगेका इच्छुक ब्यक्तिले आवश्यक कागजात संकलन गरी सूचना प्रकाशित भएको मिति  ले १५ दिन भित्र कम्पनीको इमेल मार्फत आवेदन दिन सकिनेछ ।

 

विज्ञापन यस प्रकार रहेको छ :

Comments

Back to top