प्रसादी एकेडेमीमा विभिन्न पदमा रोजगारीको अवसर!

प्रसादी एकेडेमी, कक्षा ११ र १२ को लागि +२ स्तरको उच्च शिक्षाको संस्था हो जसले विद्यार्थीहरूको क्यारियर लक्ष्यहरू विकास गर्न सशक्त बनाउनको लागि सामान्य शिक्षा र नैतिक मूल्यहरूलाई एकीकृत गर्न  समर्पित, योग्य र अनुभवी उम्मेद्वारहरूबाट  दर्खास्तको आव्हान गरिएको छ l 

Comments

Back to top