नेको इन्स्योरेन्समा रोजगारीको सुनौलो अवसर

नेको इन्स्योरेन्स लिमिटेडले दुई पदका लागि कर्मचारी माग गरेको छ । कम्पनीले एक सूचना जारी गर्दै चार्टड एकाउन्टेन्टका लागि १ जना र सेमि क्वालिफाइड चार्टड एकाउन्टेन्टका लागि १ जना गरी दुई पदका लागि २ जना कर्मचारी माग गरेको हो ।ईच्छुक तथा योग्यता पुगेका उम्मेदवारले आवश्यक कागजात सहित इन्स्योरेन्सको इमेल मार्फत सुचना प्रकाशति भएको मितिले १ महिनाभित्र दर्खास्तको आव्हान गरिएको छ ।

 

Comments

Back to top