निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडको मूल्य समायोजन
नेपाल स्टक एक्सचेञ्जले निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडको मूल्य समायोजन गरेको छ।
आइतबारको अन्तिम कारोबार मूल्य ९९३ रुपैयाँलाई आधार मानेर नेप्सेले १९ प्रतिशत बोनश शेयरमा मूल्य समायोजन गरेको हो । समायोजनपछि कम्पनीको शेयर मूल्य ८३४.४५ रुपैयाँ कायम भएको छ ।
Comments