प्रिओपन सेसनमा झिनो अंकको वृद्धि!
आज प्रिओपन सेसनमा नेप्से ०.५५ अंकले बढेको छ l
आइतबार भारी अङ्कले घटेर २१८२.६१ मा बन्द भएको नेप्से आज प्रिओपनपछि २१२२.४१ मा खुलेको हो। १९२५ कित्ता सेयरको खरिदबिक्री हुँदा करिब ९ लाख ८४ हजार बराबरको कारोबार भएको छ। यो कारोबार रकम अघिल्लो कारोबार दिन भन्दा कम हो।
आज १४ कम्पनीको कारोबार हुँदा १३ कम्पनी बढेर कारोबार भएका छन्।
Comments