सिनर्जी पावर डेभलपमेन्ट लिमिटेडले आगामी एसजीएम रद्द गरेको छ ।
२०७८ साउन २४ गते बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७७/७८ को १० प्रतिशत बोनस सेयर समायोजन गरी चुक्ता पुँजीमा ५० प्रतिशत हकप्रद दिने प्रस्ताव गरेको थियो । सिनर्जी पावर डेभलपमेन्ट लिमिटेडको हाल ८०करोड ६५ लाख ७५ हजार चुक्ता पुँजी रहेको छ। प्रस्तावित हकप्रद समायोजनपछि कम्पनीको चुक्ता पुँजी बढेर रु. १२०.९८ करोड हुनेछ।
Comments