नेप्से इन्ट्राडे अपडेट: भारी अङ्कको गिरावट!
आज नेप्से बजार ४७.७२ अंकले घटेको छ।
सुरुवातदेखि नै उतारचढाव भएको नेप्से १ बजेसम्म २१५५ को नजिक आएको छ। ४७.७२ अङ्कले घटेर नेप्से परिसूचक २१३४.९१ मा आएको हो। आज २ घण्टामा लगभग १ अर्ब ५० करोड ४९ हजार कारोबार भएको छ। यो कारोबार रकम अघिल्लो कारोबार दिनको तुलनामा कम हो।
यस्तै, आजको टप गेनरमा खप्तड लघुवित्त रहेको छ जसको ५.०२% मूल्य बढेर कारोबार भएको छ भने टप लुजरमा आइ एम ई जनरल इन्स्योरेन्स रहेको छ जसले ५.६०% गुमाएको छ।
Comments